दफा १५
काम कारबाही बदर नहुने
अध्यक्ष वा सदस्यको नियुक्ति वा बोर्डको गठनमा कुनै रीत नपुगेको वा अध्यक्ष वा सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको कुनै काम कारबाही बदर हुने छैन ।